सूनौला हजार दिनसम्बंधी जानकारी चाहिएमा : ९८०८७८५९७७ मा सम्पर्क गर्नु होला

सोधिने प्रश्न


आमा र बच्चा बारे सोधिने प्रश्न हरु ।


महिला गर्भवती भएदेखि उनको बच्चाको दोस्रो वर्षगाँठ बीचका १००० दिनहरु (९ महिना+ २४ महिना = २७० दिन + ७३० दिन)लाई नै सुनौला १००० दिन भनिन्छ ।

शुरूवातका १००० दिनको अवधिमा प्राप्त हुने सही किसिमको पोषणले बच्चाको हुर्कने, सिक्ने र भविष्यमा गरिबीबाट बाहिर निस्कन सक्ने क्षमतामा पनि अत्याधिक प्रभाव पार्न सक्दछ । यसले समाजको दीर्घकालीन स्वास्थ्य, स्थायित्व तथा समृद्धिलाई पनि निर्धारण गर्न सक्दछ ।